२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जहाज दुर्घटना

अकल्पनीय क्षतिप्रति कल्पना नै गर्न सकिन्न : सौर्य एयरलाइन्स

साउन १२, २०८१, ५:११ .शनिबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ साउन । सौर्य एयरलाइन्सले शुक्रबार विज्ञप्ति जारी गरेर मृत्यु भएकालाई श्रद्वाञ्जली, घाइतेको स्वास्थ्य लाभको कामना र पीडित परिवारलाई सहयोग, साथ र सदभाव रहने बताएको छ ।

सौर्य एयरलाइन्सले विज्ञप्तिमा पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्म सहयोग, साथ र सदभाव रहने बताएको छ ।

एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलद्वारा जारी विज्ञप्तिमा यो दुर्घटनाबाट अकल्पनीय क्षति भएको उल्लेख छ । ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने यति धेरै प्रतिष्ठित विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनाहार विज्ञ व्यवक्तित्व गुमाउनु परेको यस दुःखद घडिमा शोकमा रहनु भएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ ।

पोखरेलले एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम गर्दै आएका मित्र तथा सहयोगी गुमाउँदा मर्माहत तथा भावविह्वल भएको बताएका छन् ।

दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘सौर्य एयरलाइन्सलको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरुले निष्ठा पूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधै जीवन्त एवम् चिरस्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौँ ।’

पछिल्लो समाचार

खस्कदो शेयर बजारलाई उकास्न मेचीनगरमा सचेतना

अघिल्लो समाचार

मन्त्री मनाङ्गे कार्यकक्षमा गन्जीमै बसेर जनतासँग छलफल गर्दै

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.