२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मन्त्री मनाङ्गे कार्यकक्षमा गन्जीमै बसेर जनतासँग छलफल गर्दै

साउन १२, २०८१, ७:४४ .शनिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ साउन । गण्डकी प्रदेशका भाैतिक पूर्वाधार मन्त्री राजिव गुरूङ ( दीपक मनाङ्गे) आफ्नो मन्त्रालयकाे कार्यकक्षमा गन्जीमा बसेर जनतासँग छलफल गरेकाे तस्वीर भाइरल भएको छ ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रो पटक पनि स्वतन्त्र सांसद जितेका मनाङ्गेले याेसहित छैटौं पटक मन्त्री भएका हुन् ।

मन्त्री मनाङ्गे विवादित गतिविधिले पनि सधैं चर्चामा आइरहन्छन् ।

केहि दिनअघि मनाङ्गे गञ्जीमा मन्त्रालयको कार्यकक्षमा भेटिएका छन् । मन्त्रालयमा गञ्जीमै भेटिएका मनाङ्गेले अपशब्द बोल्ने, कार्यकक्षमै मदिरापान गर्ने गरेका छन् । गञ्जीमै कार्यकक्षमा बसेर मदिरा खाएर अपशब्द बोलेको कर्मचारीले गुनासो गरेका छन् ।

मन्त्रीको सामान्य मर्यादाको ख्याल नगरी गञ्जीमै कार्यकक्षमा बसेका मनाङ्गेले सेवाग्राहीलाई समेत त्यसरी नै भेटेका छन् ।

शुक्रबार राइड सेयरिङलाई वैध बनाएर नियमन गर्दै खुला गर्न माग गर्न पुगेको समूहसँग भेटेका मनाङ्गेले आफूले सिन्डिकेटको अन्त्य गरेर सबै चलाउने भन्दै रक्सी खाएर जान अफर गरेका थिए ।

यातायात व्यवासायी महासंघले रातो नम्बर प्लेटले पनि यात्रु ओसार्न पाउने कार्यविधि नल्याउन विहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए ।

त्यसको भोलिपल्ट राइड सेयरिङ एपमार्फत चलेका राइडर्स ध्यानाकर्षण गराउन मन्त्री मनाङ्गेसँग पुग्दा उनले ट्याक्सी व्यवसायी लगायतले आफूलाई ब्याकमेलिङ गर्न खोजेको भन्दै आफू ढुक्कले रक्सी खाएर सुत्ने बताएका थिए ।

आफू स्पष्ट जे हो, त्यही बोल्ने बताउने मन्त्री मनाङ्गे विभिन्न समयमा मर्यादाविपरीत काम गर्दा आलोचनामा समेत पर्दै आएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीलाई साथ छोडेर विश्वासको मत दिएपछि मनाङ्गेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार मन्त्रालयमै दोहोर्‍याएका छन् ।

सरकार संकटमा परेपछि भौतिक पूर्वाधार मन्त्री बनाएका पाण्डेले फेरि पनि मनाङ्गेलाई सोही मन्त्रालय दिएका थिए ।

पछिल्लो समाचार

अकल्पनीय क्षतिप्रति कल्पना नै गर्न सकिन्न : सौर्य एयरलाइन्स

अघिल्लो समाचार

कोशीमा सोमबार नयाँ सरकार बन्ने

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.