८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सम्पन्न

अशोज १२, २०८१, २:५७ .शनिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, १२ असोज । नेपाल जेसीज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन सम्पन्न भएको छ ।

शुक्रबारदेखि धुलाबारी स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा शनिबारसम्म आयोजना भएको नेपाल जेसीज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलन विभिन्न विद्यामा कार्यक्रम गरेर सम्पन्न भएको हो ।

आज (शनिबार) तालिम, जेनेरल एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, अन्तर शाखा वक्तृत्वकला, नेपाल जेसीज वर्ष २०२५ को राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष, पदाधिकारी लगायतका पदमा विभिन्न शाखाबाट उम्मेदवारी दावी पेश गरेका थिए ।

हिजो जेनेरल एसेम्ली, सिनेटर वैठक, जुनियर जेसीजको वैठक, जेसीज नाइट भएको थियो । शुक्रबार कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले गरेका थिए ।

क्षेत्र ‘क’ का ४२ वटा शाखा, जुजियर जेसीज १६ वटा, देशभर तथा नेपाल जेसीजका पदाधिकारीसहित करिव ३०० जना जेसीहरुको सहभागिता रहेको थियो । करिव ६०० जना आउने अनुमान गरेकोमा लगातारको वर्षाका कारण केहि सहभागीहरु आउन सकेनन् ।

क्षेत्र ‘क’ सम्मेलनका कोषाध्यक्ष एवम् धुलाबारी जेसीजका पूर्व अध्यक्ष ऋषिराज तिम्सिनाले आय–व्यय विवरण पेश गरेका थिए । उनका अनुसार सम्मेलन गर्न करिव २६ लाख खर्च भएको छ । जस्मा करिव २४ लाख रुपैयाँ विभिन्न माध्यामबाट संकलन भएको छ ।

सम्मेलनमा नेपाल जेसीजको विभिन्न विद्याका अवार्ड वितरण गरिएको थियो । ४२ वटा शाखा मध्ये केहि शाखाहरु उत्कृष्ट भएको छ ।
बाहुनडाँगी जेसीज र त्यसका अध्यक्ष देवु बानियाँलाई अवार्डसहित सम्मान गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा पनि बाहुनडाँगी जेसीज उत्कृष्ट भएको छ ।

नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवम् सम्मेलन समारोहका सभापति भिम कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अध्यक्ष रविन पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनले वेरोजगार युवाहरुलाई विदेश जानबाट रोकेर आफ्नै देशमा उद्यमशिलता बनाउन जेसीजको अहम भूमिका रहने आयोजक समितिका निर्देशक एवम् जेसीआई सिनेटर अनन्तप्रकाश वस्तीले जानकारी दिए ।

कार्यक्रममा धुलाबारी शाखाका अध्यक्ष मन्जिल रसाईली, धुलाबारी जुनियर जेसीजका संस्थापक अध्यक्ष सुलभ भण्डारी लगायतले सहजीकरण गरेका थिए ।

पछिल्लो समाचार

दलहरुले जेसीजबाट विधिको शासन सिक्नुपर्छ : मन्त्री कार्की

अघिल्लो समाचार

मन्त्री दाहालद्वारा मदन भण्डारी राजमार्गको अवलोकन (भिडियोसहित)

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.