६ चैत्र २०८१, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बर्खा स्मृति क्रिकेट

गौरादह र कचनकवल क्वार्टर फाइनलमा

माघ १४, २०८१, ७:१५ .सोमवार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

बुद्धशान्ति, १४ माघ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका पुरुष टि–२० क्रिकेट प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।

आज सम्पन्न दुई खेलपछि गौरादह र कचनकवलले क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन् । पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको गौरादहले निर्धारित २० ओभरमा २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा बुद्धशान्तिले ८ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो ।

गौरादहका लागि सुरज न्यौपानेले ५४ रन र अर्जुन यादवले ५० रनको योगदान दिए । बुद्धशान्तिका लागि आदिहाङ फागोले सर्वाधिक ४० रन, कप्तान अर्पण कार्कीले ३४ रन र पारस निरौलाले उल्लेख्य योगदान दिए पनि अन्य ब्याट्सम्यानले प्रदर्शन गर्न सकेनन् ।

खेलको प्लेयर अफ द म्याच गौरादहका सुरज न्यौपाने भए । उनले नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।

दोस्रो खेलमा कचनकवलले गौरीगंजलाई ९ विकेटले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको गौरीगञ्जले १०.५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रन मात्र बनाउन सक्यो ।

कचनकवलका बलरहरूसामु निरीह देखिएको गौरीगञ्जका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

४४ रनको लक्ष्य कचनकवलले ४.२ ओभरमा १ विकेट गुमाउँदै सजिलै पूरा ग¥यो । कचनकवलका लागि दिपेश बोगटीले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । उनी प्लेयर अफ द म्याच हुँदै नगद ३ हजार रुपैयाँ र ट्रफी पाए ।

भोलिदेखि क्वार्टर फाइनलका खेलहरू सुरू हुने आयोजकले जनाएको छ । पहिलो क्वार्टर फाइनलमा झापा गाउँपालिका र बिर्तामोड खेल्ने छन् भने दोस्रो खेल कनकाई र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद ७५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजक प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले बताए ।

पछिल्लो समाचार

नदीजन्य सामग्रीका विषयमा ठोस नीति बनाउछौँ : मेयर बुढाथोकी

अघिल्लो समाचार

बिर्तामोड महोत्सवमा एउटा टिकट किन्दा अर्काे टिकट फ्रि

Related Posts

कोरियाली लगानीकर्ता मेचीनगरमा लगानी गर्न इच्छुक (भिडियोसहित)
banner

कोरियाली लगानीकर्ता मेचीनगरमा लगानी गर्न इच्छुक (भिडियोसहित)

चैत्र ५, २०८१, ३:१८ .बुधबार
काँकरभिट्टा क्याम्पस : स्ववियु अध्यक्षमा नेविसंघका सुरज राई
banner -1

काँकरभिट्टा क्याम्पस : स्ववियु अध्यक्षमा नेविसंघका सुरज राई

चैत्र ५, २०८१, १:१८ .बुधबार
कोरियाली लगानीकर्तालाई नगरपालिकाले गर्यो स्वागत
banner

कोरियाली लगानीकर्तालाई नगरपालिकाले गर्यो स्वागत

चैत्र ४, २०८१, १०:२३ .मङ्लबार
‘आर्थिक पत्रकारिता पुरस्कार’ सुष्मा राजबंशीलाई दिने निर्णय
banner -2

‘आर्थिक पत्रकारिता पुरस्कार’ सुष्मा राजबंशीलाई दिने निर्णय

चैत्र ४, २०८१, ५:४२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.