२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

तीन वटा ऐन स्वीकृतसँगै मेचीनगरको नगरसभा सम्पन्न

फाल्गुन १९, २०८१, १०:३५ .सोमवार
0
0
0
SHARES
120
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १९ फागुन । तीन वटा ऐन स्वीकृत गरेसँगै मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

आज नगरपालिकाको सभाहलमा सम्पन्न दोस्रो नगरसभाको छैटौँ अधिवेशनले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१, मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ र विनियोजन ऐन २०८१ पहिलो शंसोधन विधेयक स्वीकृत गरेको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित नगरसभाको छैटौँ अधिवेशनमा उपप्रमुख मीना पोखरेल उप्रेतीले विनियोजन ऐन २०८१ पहिलो शंसोधन विधेयक प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै विधेयक समिति सदस्य मिनमाया लिम्बुले वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐन २०८१ र मेचीनगर नगरपालिका सार्वजनिक निजी साझेदारी ऐन २०८१ विधेयक प्रस्तुत गरेकी थिइन् ।

सदस्य लिम्बुले प्रस्तुत गरेको वस्ती विकास तथा जग्गा एकीकरण गर्न बनेको ऐनमा स्थानीयस्तरको विकास आयोजना तथा परियोजनाहरु र स्थानीय सडक, ग्रामिण सडक, कृषि सडक, सिँचाईको व्यवस्थापन गरी व्यवस्थित शहरीकरण प्रक्रिया लगायत स्थानीय सरकर सञ्चालन ऐन २०७४ का विषयहरु रहेका छन् ।

त्यस्तै सार्वजनिक निजी साझेदारी ऐनमा निजी क्षेत्रको आर्थिक, प्राविधिक तथा मानव संशाधनको अधिकतम उपयोग गरी नगरमा पूर्वाधार संरचनाको निर्माण, संञ्चालन, व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाह गरी रोजगारीको अवसर सृजना गर्ने लगायतका विषयहरु समेटिएको छ ।

र उपप्रमुख उप्रेतीले प्रस्तुत गरेको विनियोजन ऐन २०८१ पहिलो शंसोधन विधेयकमा पूर्व निर्धारित बजेट २ अर्व १५ करोड ७० लाख २५ हजार ७१९ रुपैयाँमा संघिय सरकारको वित्तिय सवालिकरण, राजश्व बाडफाडमा भएका फेरवदल लगायतका विषयमा शंसोधनसहित कार्यान्वयनमा लैजाने भएको छ ।

दोस्रो नगरसभाको छैटौँ अधिवेशन गत माघ १४ गते उद्घाटन गरिएको थियो । आज औपचारिक रुपमा समापन भएको छ ।

नगरसभाको छैटौँ अधिवेशनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

शिक्षा क्षेत्रमा प्रगति गर्दै मेचीनगर

अघिल्लो समाचार

बाहुनडाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.