२७ जेष्ठ २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शनिबार उपाधिका लागि आयोजक र चर्च ब्वाइज भिड्दै

चैत्र १, २०८१, ४:०४ .शुक्रबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ चैत । पाँचौ मेचीनगर गोल्डकपको उपाधि जित्न आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेडले आ–आफ्नै दावी गरेका छन् ।

उपाधिका लागि शनिवार काँकरभिट्टा खेल मैदानमा आयोजक र चर्च ब्वाइज कडा प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको पत्रकार सम्मेलनमा दुबै टोलीका प्रशिक्षकले उपाधि आफ्नै पोल्टामा पार्ने दावी गरेका छन् ।

‘घरेलु मैदान र दर्शकको समर्थन हामीलाई हुनेछ,’ आयोजकका प्रशिक्षक मुन्ना सुब्बाले भने–‘जित्ने हामीले नै हो । घरमै ट्रफी राख्ने योजना छ ।’

चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले यसैवर्ष ३ वटा ट्रफी जितिसकेका छौं । यो पनि जित्ने आशा धेरै रहेको बताए ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही २१ हजार र उदीयमान खेलाडीले १५ हजार पुरस्कार पाउने आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज (दिनेश) ओलीले जानकारी दिए ।

पछिल्लो समाचार

झापामा समुदायसँग जोडिदै ‘सामी’

अघिल्लो समाचार

मेचीनगर गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

Related Posts

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति
banner

विद्यार्थीलाई कानुनका कुरा बुझाउँदै न्यायिक समिति

जेष्ठ २७, २०८३, ६:४९ .बुधबार
गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन
box -3

गृहमन्त्रीमा सुधन गुरूङ र नवप्रवर्तन मन्त्रीमा महाविर पुन

जेष्ठ २६, २०८३, १:१८ .मङ्लबार
रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 
banner -2

रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी विजयी 

जेष्ठ २४, २०८३, १:१३ .आइतवार
अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच
banner -1

अशक्त भएका व्यक्तिहरूको घरैमा डाक्टर गएर स्वास्थ्य जाँच

जेष्ठ २१, २०८३, १२:३९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.