३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

मेचीनगरका १० वटा विद्यालयमा लैङ्गिक हिंसा विरुद्व सचेतना

पुस २२, २०८२, १:३५ .मङ्लबार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ पुस । मेचीनगर नगरपालिकाले विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम गरेको छ ।

नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई अन्तरक्रिया कार्यक्रम गरेको हो ।

नगरका दश वटा सामुदायिक विद्यालयमा लैङ्गिक हिंसा सम्बन्धी अभिमुखीकरण तथा छलफल कार्यक्रम गरिएको छ । मेचीनगर–२ को भानु मावि, ३ नम्बर वडाको जनता मावि, ४ नम्बर वडाको सरस्वती मावि, वडा नम्बर ६ को काँकरभिट्टा मावि, ७ नम्बरको अरनिको मावि र आदर्श मावि, ११ नम्बर वडाको बलभद्र जनता मावि, १३ नम्बर वडाको शहिद दशरथ चन्द मावि, १४ नम्बर वडाको सरस्वती बाल कल्याण मावि र वडा नम्बर १५ को ज्यामिरगढी माविका कक्षा ९ र १० का विद्यार्थीहरुसँग अन्तरक्रिया कायक्रम गरिएको थियो ।

यही पुस ६ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा, लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना, नगरपालिकाले गठन गरेको पुरुष सञ्जाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतको सहकार्य रहेको थियो ।

१० वटा विद्यालयका विद्यार्थीहरुलाई महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेती, केश म्यानेजर अरुणा चौधरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक विरेन्द्र कोइराला, प्रहरी नायव निरीक्षक मिलनकुमारी राई, पुरष सञ्जाल मेचीनगरका संयोजक मोहन काजी, नगरका सदस्यहरु, दश वटै वडाका पुरुष सञ्जालका सदस्यहरुले प्रशिक्षणसहितको अन्तरक्रिया गरेका थिए ।

विद्यालय हाताभित्र, आउँदा–जाँदा, बाटोमा, पुलमा, एकान्त ठाउँमा, सवारीसाधानमा, बस पर्खने, चढ्ने, चिया पसल, फलैंचा, वारीपरि हुने यौनजन्य हिंसा, शारीरिक, मनोवैज्ञानिक, दुव्र्यवहार गर्ने, जिस्काउने, धाक, धम्की दिने लगायतका कार्य लैङ्गिक हिंसा भएकोले त्यसैको सचेतनाका लागि विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

विद्यार्थीहरुलाई हुनसक्ने यस्ता घट्नाको उजुरी विद्यालयमा विरलै आउने गरेको छ । सामाजिक लाञ्छना, विभेद, सचेतनाको कमी, विद्यालयमा प्रभावकारी उजुरी संयन्त्र नभएका कारण यस्ता घट्नाहरु ओझेलमा पर्ने गरेका छन् ।

यस्ता घट्नाको रोकथामका उपायहरु सुदृढ पार्न, सुरक्षित, समावेशी सिकाईको बातावरण सुनिश्चित गर्न, उजुरी तथा रिफरल संयन्त्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन, अभिभावक र समुदायलाई समेत सक्रिय गराउँन नगरपालिका लागिरहेको विज्ञ उप्रेतीको भनाई छ ।

पछिल्लो समाचार

भद्रपुरमा वाणिज्य संघले माघ ७ गतेदेखि व्यापार महोत्सव लगाउँदै

अघिल्लो समाचार

शाेभालाई ´वर्ष उत्कृष्ट आमा सम्मान`

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.