४ असार २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रहरीकाे निगरानी

´शंका लागे चाइनिज लसुन, सुपारी गाेदाममा छापा हान्न सकिन्छ`

चैत्र ३, २०८२, ८:४६ .मङ्लबार
0
0
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

। समाचार प्रभाव ।

काँकरभिट्टा, ३ चैत । मेची भन्सार कार्यालयकाे सहकार्यमा नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त गस्ती टाेलीले आज-भाेलि रातकाे समयमा सीमा नाकामा निगरानी बढाएकाे छ ।

केहिदिन अघि नकलबन्दाबाट भन्सार छलेर गाई-गाेरू, राँगा-भैंसी, सुपारी, चाइनिज लसुन भारत लाने तथा माेटरपाटर्सका सामान, कपडा, हाडवेयर लगायत यता ल्याउने गरिरहेकाे समाचार र भिडियो बाहिर आएपछि प्रहरीले नाकामा अवैध समानहरू भेटे बरामद र मान्छेलाई नै नियन्त्रणमा लिने गरी काममा खटिएको छ ।

अहिले मेची पुलमा सामान राखेर अवैध धन्दा गर्ने, सतिघट्टा, बर्मेली टाेल, नकलबन्दा,  र तिरङ सम्मकाे क्षेत्रमा मेची खाेलामा प्रहरीले दिउँसो र राति निगरानी गर्न थालेकाे छ ।

प्रहरीले भन्सार छलेका केही अवैध सामान बरामद पनि गर्न थालेकाे छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी काँकरभिट्टाका प्रमुख डीएसपी निमेश चापागाईं र विकास थापा मगरले तिरिङ, बाहुनडाँगी, नकलबन्दा सतिघट्टाका सीमा नाका नजिकका चाैकी, वीओपी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिरहेका छन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख शिवलाल न्याैपानेले अवैध रूपमा भन्सार छलेर ल्याएका र भारत लान लागेका सामानहरू भेटे स्पाेर्टमा कारवाही हुने बताए ।

उनका अनुसार भन्सारका प्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा गस्ती गरिरहेकाे छ ।

मेचीनगरमा चाइनिज लसुन, विदेशी सुपारी लगायतका सामान भारत लाने गरीकाे गाेदाम राखेकाे छ भने शंका लागे त्यसकाे पहिचान गरि राजश्व अनुसन्धान कार्यालय इटहरीकाे समन्वयमा हाम्रा प्रतिनिधि र सुरक्षाकर्मीहरूले गाेदाममा छापा हान्न सक्ने उनकाे भनाई छ ।

पछिल्लो समाचार

मेयरले व्यवसायीलाई भने–‘धुलाबारी बजार क्षेत्रको सडक चाँडै बन्छ’

अघिल्लो समाचार

जेनजी सरकारले राेक्याे मेचीनगरकाे १५ कराेड सडककाे स्वीकृत बजेट

Related Posts

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार
´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`
box -1

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`

जेष्ठ ३०, २०८३, ९:०५ .शनिबार
आज र भाेलि बिर्तामोडमा राेजगार मेला
banner -2

आज र भाेलि बिर्तामोडमा राेजगार मेला

जेष्ठ ३०, २०८३, ६:३७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.