१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विकास

जेनजी सरकारले राेक्याे मेचीनगरकाे १५ कराेड सडककाे स्वीकृत बजेट

चैत्र ३, २०८२, ११:२७ .मङ्लबार
0
0
0
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ चैत । जेनजी सरकारले चालू आर्थिक वर्षका लागि मेचीनगरलाई छुट्टाइएकाे स्वीकृत १५ कराेड बजेट राेकेकाे छ ।

सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि मेचीनगर नगरपालिकाकाे विभिन्न शिर्षककाे ५ वटा सडक निर्माणका लागि १५ कराेड स्वीकृत बजेट स्थगित गरेकाे हाे ।

अघिल्लो सरकारकाे पालामा बजेटकाे राताे कितावमा मेचीनगरलाई परेकाे साे बजेट भदाै २३ र २४ गतेपछिकाे सरकारले राेकेकाे नगरप्रमुख गाेपालचन्द्र बुढाथोकीले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०८२/८३ काे राताे कितावमा परेकाे स्वीकृत बजेट भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ कराेड राधास्वमी-स्याङ्ल्याङ्टार सडकलाई छुट्टाएकाे थियाे ।

साे मन्त्रालयबाट विनियोजन भइ सडक डिभिजन कार्यालय दमकले सर्भे समेत गरिसकेकाे थियाे ।

यसैगरी, शहरी विकास मन्त्रालयले ३ कराेडकाे स्वीकृत बजेट अन्तरगत मेचीनगर-१२ स्थित भद्रकाली चाेकदेखि कालीझाेडा सम्मकाे सडक, मेचीनगर-१४ स्थित धाइजन चाेकबाट दक्षिण कृष्ण आधारभूत विद्यालय सम्मकाे ३ कराेड बजेटकाे सडक, मेचीनगर-१२ काे शहरेडाँगी देवी मार्ग- श्रीजंगा मार्ग जाेड्ने ३ कराेड बजेटकाे सडक र मेचीनगर-६ स्थित भट्टराई चाेकदेखि उत्तर नकलबन्दा चाेक हुँदै दुर्गा मन्दिर सम्मकाे ३ कराेड बजेटकाे दुई किलोमिटर कालाेपत्रे सडककाे निर्माण गर्न राेकिएकाे नगरपालिकाले जनाएको छ ।

सम्बन्धित मन्त्रालयलाई स्थगन गरिएको सडक निर्माण सूचारू गरिदिन पटक-पटक पत्र पठाएर अनुराेध गर्दा पनि सूचारू नगरिदिएको नगरप्रमुख बुढाथोकीकाे गुनासाे रहेकाे छ ।

मंगलबार पनि नगरपालिकाले सम्बन्धित मन्त्रालयलाई पत्र लेखेर साे सडकहरू स्थगन नगरिदिन अनुराेध गरेकाे छ ।

पछिल्लो समाचार

´शंका लागे चाइनिज लसुन, सुपारी गाेदाममा छापा हान्न सकिन्छ`

अघिल्लो समाचार

नकलबन्दाकाे दशगजाबाट प्रहरीले समात्याे १२ वटा गाई

Related Posts

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.