अर्जुन कार्की

अर्जुन कार्की

तीन वटा ऐन स्वीकृतसँगै मेचीनगरको नगरसभा सम्पन्न

तीन वटा ऐन स्वीकृतसँगै मेचीनगरको नगरसभा सम्पन्न

तीन वटा ऐन स्वीकृत गरेसँगै मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको छैटौँ अधिवेशन सम्पन्न भएको छ ।

बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम

बौद्वमोडमा आधुनिक मौरी पालन सम्बन्धी तालिम

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मौरी पालन किसानलाई मह उत्पादनको बजारीकरणमा सहयोग गर्ने बताएका छन् ।

विकासका योजनामा सबै एक ढिक्का बनौँ : सांसद शर्मा

विकासका योजनामा सबै एक ढिक्का बनौँ : सांसद शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाका सबै पालिकाका जनप्रतिनिधिलाई विकास निर्माणका योजनामा एक ढिक्का भएरअघि बढ्न आग्रह गरेका छन् ।

मेचीनगरमा शेर्पा समुदायले मनायो ग्याल्बो ल्होसार

मेचीनगरमा शेर्पा समुदायले मनायो ग्याल्बो ल्होसार

मेचीनगरमा शेर्पा समुदायले नयाँ वर्षका रुपमा २१५२ औं ग्याल्पो ल्होसार पर्व भव्यताका साथ मनाएको छ ।

ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी

मेचीनगरमा घर नक्सा पास गर्नेको भिड

पहाडका नागरिकहरु थाकथलो छाडेर तराईका शहरहरुमा झर्न थालेपछि मेचीनगर नगरपालिकामा पनि घर नक्सा पास गर्नेको भिड बढ्न थालेको छ ।

फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई

फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविलाई

प्रगतिशील युवा क्लबले आयोजना गरेको आधारभुत तह विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि धुलाबारी माविले जितेको छ ।

प्रतिष्ठानहरुको प्रथम ऐतिहासिक भेला

प्रतिष्ठानहरुको प्रथम ऐतिहासिक भेला

मेचीनगरमा क्रियाशील प्रतिष्ठानहरुले साहित्य, कला, संंस्कृति, संगीत लगायतको विकास र जगेर्नाका लागि नगरस्तरीय प्रतिष्ठान स्थापनाको माग गरेका छन् ।

Page 76 of 379 1 75 76 77 379