अर्थ

मेचीनगरको निर्णय : भूमिहिनलाई जग्गा, पाटापुरमा बसपार्क

मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।

Read moreDetails

विद्यालय कर्मचारी परिषद् आन्दोलित

मेचीनगर, १५ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् मेचीनगर समितिले पारिश्रमिकमा भएको विभेदका विषयमा सरोकारवालासँग छलफल गरेको छ ।

Read moreDetails

रुचालको ‘तिम्रो यादमा’ म्युजिक भिडियो सार्वजनिक

मेचीनगर, १५ साउन । मेचीनगरका एक युवाले ‘तिम्रो यादमा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

Read moreDetails

रोटरी र रोट्रयाक्ट काँकरभिट्टाको पदभार ग्रहण

काँकरभिट्टा, १५ साउन । रोटरी क्लब अफ काँकरभिट्टाको १३औँ तथा रोट्रयाक्टकको ७ औँ पदस्थापन कार्यक्रम संयुक्तरुपमा शनिबार सम्पन्न भएको छ...

Read moreDetails

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापा, १५ साउन । कन्काई–३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

Read moreDetails

रोटरी मेचीनगरको अन्तरक्रिया

धुलाबारी, १४ साउन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको समस्या बन्दै गइरहेको बताएका छन् ।

Read moreDetails
Page 278 of 316 1 277 278 279 316