९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भगवती लेमिनेट्समा लागेको आगो अझै नियन्त्रण बाहिर

फाल्गुन २८, २०८०, ४:०८ .सोमवार
0
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ फागुन । मेचीनगर–१५, ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा नआएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेटर) रोहित शर्माले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताएका हुन् ।

उनका अनुसार उद्योगको पूर्व, उत्तर, पश्चिमतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ । तर, दक्षिणतिरको आगो अझै नियन्त्रणमा आएको छैन ।

विहान उद्योगमा लागेको आगो निभाउन मोरङ, इलाम र झापाका १० वटा दमकल आएका थिए । अहिले पनि ५ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको शर्माले जानकारी दिए । आज रातभरि सम्ममा पनि आगो नियन्त्रणमा आउन मुस्किल रहेको प्रहरीको भनाई छ ।

भगवती लेमिनेट्स उद्योगका सञ्चालक रजनिश अग्रवालले उद्योगका भौतिक संरचना बाहेक भित्र रहेका सबै मेसिन र कच्चा पदार्थहरु जलेर नष्ट भएको बताए । क्षतिको विवरण आउन समय लाग्ने उनले बताए ।

सोमबार विहान ५ वजेदेखि उद्योगमा लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । भोलि विहान उद्योगका केहि भौतिक संरचना भत्काएर भएपनि आगो नियनत्रण गरिने प्रहरीले बताएको छ ।

उद्योगमा आगलागी हुँदा दिउँसो संघीय सांसद विश्वप्रकाश शर्मा, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी लगायत जनप्रतिनिधिहरुले स्थलगत निरीक्षण गरेका थिए ।

आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुले सहयोग गरेका थिए ।

पछिल्लो समाचार

सांसद हराएको छैन, सरकार हराएको हो : सांसद शर्मा

अघिल्लो समाचार

विदेश अध्ययनका लागि अब धुलाबारीमा परामर्श

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.