१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेक्ससकाे शाखा

विदेश अध्ययनका लागि अब धुलाबारीमा परामर्श

फाल्गुन २९, २०८०, ७:५२ .मङ्लबार
0
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ फागुन । मेचीनगर नगरपालिकाका मेयर गाेपाल चन्द्र बुढाथोकीले विदेशी भाषा पढ्न अब काठमाडौँ र बिर्तामोड धाउनु परेन आगनमा नै आएको बताएका छन् ।

आज विहान मेचीनगर-१० धुलाबारी स्थित पूजा कम्लेक्समा नेक्सस एजुकेसनल कन्सलटेन्सीकाे शाखाकाे उद्घाटन गर्दै उनले विदेशी भाषा पढ्ने विद्यार्थीहरूलाई सहज भएको बताएका हुन् ।

उनका अनुसार नेपाल पढेर मात्र हुँदैन, विश्वकाे भाषा पनि पढ्नु पर्छ ।

विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी धुलाबारीमा नेक्सस एजुकेसनल कन्सलटेन्सीको शाखा मंगलबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मेयर बुढाथोकीले मात्र  सम्बाेधन गरेका थिए ।

कार्यक्रममा मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ, १० नम्वडाका वडाध्यक्ष नारायण खनाल लगायत समाजसेवी र वुद्विजिवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा कन्सलटेन्सीका प्रबन्ध निर्देशक विष्णु खड्काले भाषा सिक्न टाडा जाँदा खर्च र समय जाने भएकोले त्यसलाई राेक्न पनि विद्यार्थीलाई गाउँ घरबाटै सेवा दिने उदेश्यले शाखा विस्तार गरिएको जानकारी दिए ।

नेक्ससको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । विदेश अध्ययनका लागि नेक्सस कन्सलटेन्सीले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि दिँदै आएको छ ।

शाखा कार्यालय उद्घाटनका दिन युके अध्ययन गर्न जानेका लागि एड्मिसन खुल्ला गरिएको छ ।

नेक्ससले भिषा प्रोसेसिङमा ४० प्रतिशत छुट, आयल्स क्लासमा ३० प्रतिशत छुट, लक्की ड्रमा मुभी टिकट र कफी लगायतका अफरहरु दिएको छ ।

शैक्षिक परामर्शदाताहरुले विद्यार्थीलाई आफ्नो अनुभव शेयर गर्दैछन् ।

नेक्ससका प्रबन्ध निर्देशक विष्णु खड्काकाे अध्यक्षता, शाखा कार्यालयका प्रमुख अर्जुन तिवारीले र सञ्चालन रविन पाठकले गरेका थिए ।

यसैगरी धुलाबारीमा एकहप्ताअघि मात्र साेही कम्लेक्समा अर्काे कन्सलटेन्सीकाे शाखा स्थापना भएको छ ।

बिर्तामोड एजुकेशन कन्सलटेन्सीले हप्तादिनअघि मात्र विदेश जाने विद्यार्थीहरूकाे सहजताका लागि शैक्षिक परामर्श सेवा सुरू गरेकाे छ ।

याेसँगै धुलाबारीमा २ वटा कन्सलटेन्सीकाे शाखा विस्तार भएको छ ।

पछिल्लो समाचार

भगवती लेमिनेट्समा लागेको आगो अझै नियन्त्रण बाहिर

अघिल्लो समाचार

मेचीनगरमा खेलकुदकाे ´महाकुम्भ` सुरू

Related Posts

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार
झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.