नकलबन्दाकाे दशगजाबाट प्रहरीले समात्याे १२ वटा गाई
नकलबन्दादेखि भारत लादैं गरेकाे १२ वटा गाई मेची खाेलाकाे बगरबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
नकलबन्दादेखि भारत लादैं गरेकाे १२ वटा गाई मेची खाेलाकाे बगरबाट प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
जेनजी सरकारले चालू आर्थिक वर्षका लागि मेचीनगरलाई छुट्टाइएकाे स्वीकृत १५ कराेड बजेट राेकेकाे छ ।
प्रहरीकाे संयुक्त गस्ती टाेलीले आज-भाेलि रातकाे समयमा सीमा नाकामा निगरानी बढाएकाे छ ।
धुलाबारी बजार क्षेत्रको अधुरो सडक एकहप्ता भित्रदेखि बन्न सुरु हुने भएको छ ।
काँकरभिट्टामा विरोध प्रदर्शन गरिएकाे छ ।
आठ महिनामा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या ६ हजार ७९१ जना रहेको छ ।
तक्षशिला महोत्सव ३.० भव्य रूपमा सम्पन्न गरेको छ।
नकलबन्दाबाट गाई-गाेरू, सुपारी, चाइनिज लसुन लगायतका सामान भारत तस्करी भइरहेकाे छ ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा धुलाबारी बजार अनुगमन गरिएको छ ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.