अर्जुन कार्की

अर्जुन कार्की

विदेशीको चलखेल रोक्न देशभक्तहरु एक हुनुपर्छ : हर्क साम्पाङ

विदेशीको चलखेल रोक्न देशभक्तहरु एक हुनुपर्छ : हर्क साम्पाङ

श्रम अभियन्ता हर्क साम्पाङले अब देशलाई विदेशीको क्रिडास्थल बन्न नदिन देशभक्त नागरिकहरु एकजुट हुनु पर्ने बताएका छन् ।

झापा प्रहरीको २४ वटा हतियार र साढे ५ हजार गोली अझै भेटिएन

झापा प्रहरीको २४ वटा हतियार र साढे ५ हजार गोली अझै भेटिएन

नेपाल प्रहरीको झापाबाट हराएका २४ वटा हतियार अझै भेटिएको छैन । करिव ६ हजार गोली समेत फेला नपरेको बताइएको छ...

जेनजी शहीदहरुको स्मृतिमा मेचीनगरमा दौड प्रतियोगिता

जेनजी शहीदहरुको स्मृतिमा मेचीनगरमा दौड प्रतियोगिता

युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्ती छेक्न राखिएका विद्युतीय धराप हटाउन वन कार्यालयकाे पालिकालाई पत्र

डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका नागरिकले प्रयाेग गर्दै आएको विद्युतीय तारबार हटाउन अनुराेध गरेकाे छ ।

मेचीनगरमा बाढी : २ काे उद्वार, मेयर-उपमेयरद्वारा अनुगमन

मेचीनगरमा बाढी : २ काे उद्वार, मेयर-उपमेयरद्वारा अनुगमन

लगातारकाे वर्षासँगै आएको बाढीका कारण क्षति पुगेका ठाउँकाे स्थानीय सरकारले अनुगमन गरेकाे छ ।

आज शाेक विदा

वर्षाका कारण भाेलि र पर्सि सार्वजनिक बिदा

देशभर वर्षाका कारण बाढी पहिराेले समस्या भएपछि सरकारले आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Page 35 of 379 1 34 35 36 379