हरितालिका तीजको अवसरमा इस्ट होराइजन अंग्रेजी माविले शिक्षिकाहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले गठन गरेको लघु उद्यमी समूहमा सहभागी महिलाहरुले तालिम लिएर आत्मनिर्भर बन्न थालेको बताएका छन् ।
Read moreDetailsमेची उद्योग बाणिज्य संघले ‘सीपसँग तीज’ कार्यक्रम भव्यरुपमा गरेको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले तरकारीको प्रस्तावित समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका विषयमा किसानहरुसँग छलफल गरेको छ ।
Read moreDetailsइक्यान झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोगका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
Read moreDetailsकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण थुम्की विकास समितिले रथ यात्रा भव्य रुपमा गरेको छ ।
Read moreDetailsकाँकरभिट्टाको उच्च जोखिममा रहेका घरहरुको विहीबार मन्त्री, सांसदहरुले पनि स्थलगत अनुगमन गरेका छन् ।
Read moreDetails४० वर्षीया रीताको दुवै मृगौला खराव भएपछि उपचारका लागि खर्च अभावमा अस्पतालको वेडमा छट्पटाइरहेकी छन् ।
Read moreDetailsज्यामिरगढीको बहुचर्चित ‘झोलुङ्गे पुल’ को निर्माण कार्य सम्पन्न भएको छ । तर, ठेकेदारलाई भुक्तानी गर्न नगरपालिकालाई सकस भएको छ ।
Read moreDetailsकोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कमल गाउँपालिका–६ स्थित दिब्यदृष्टि पूजा सामग्री उद्योगको निरीक्षण गरेका छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.