box -2

कर कार्यालयसँग उद्योगी-व्यवसायीकाे गुनासाे

चारआली, १३ भदाै । मेची उद्योग बाणिज्य संघकाे आयोजनामा आन्तरिक राजस्व कार्यालयले उद्योगी-व्यवसायीसँग कर सम्बन्धि छलफल गरेकाे छ ।

Read moreDetails

महेन्द्र प्रसाईकाे मृत्यु शंकास्पद

बिर्तामोड, ७ भदौ । बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।

Read moreDetails

भ्यु टावर होइन, झापा ट्रेड सेन्टर हो : प्रधानमन्त्री ओली

दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यु टावर नभएर झापा ट्रेड सेन्टर रहेको प्रष्ट पारेका छन्...

Read moreDetails

एमाले मेचीनगरको विभागीय जिम्मेवारी तोकियो

बैठकले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई विभागीय प्रमुख र इन्चार्जको जिम्मेवारी तोकेको हो ।

Read moreDetails

एसका नेतासहित ६७ जना कार्यकर्ता एमालेमा फर्किए

झापा, ४ भदाै । एकीकृत समाजवादी(एस) पार्टीका ६७ जना नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि त्यस दलभित्र खैलाबैला मच्चिएकाे छ ।

Read moreDetails

धुलाबारी स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरवृद्धि

मेचीनगर, ३ भदौ । धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर आधारभूत अस्पतालको रुपमा स्तरउन्नती गरिएको छ ।

Read moreDetails

हात्ती छेक्न बिर्तामोडमा विद्युतीय तारवार

बिर्तामोड, ३१ साउन । हात्तीले दिनैपिछे दु:खदिन थालेपछि बिर्तामोड क्षेत्रमा विद्युतीय तारवार लगाउन सुरू गरिएको छ ।

Read moreDetails

नेपाल जेसीजकाे क्षेत्र ´क` सम्मेलन धुलाबारीमा हुने

मेचीनगर, २७ साउन । नेपाल जेसीज वर्ष २०२४ काे क्षेत्र ´क` सम्मेलन झापाकाे मेचीनगरमा हुने भएको छ ।

Read moreDetails

प्रभु बैंक काण्ड : वेपत्ता प्रमोद खोजी गरिदिन परिवारको अपिल

झापा, २५ साउन । प्रभु बैंक बिर्तामोडका सुपरभाइजनर पदमा कार्यरत कर्मचारी श्रीमान प्रमोद सिटौला ९ दिनदेखि वेपत्ता भएकाले खोजी गरिदिन...

Read moreDetails
Page 18 of 53 1 17 18 19 53