नेकपा एमाले मेचीनगरले नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा आपत्ति जनाएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले यही कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गरेको...
Read moreDetailsस्वच्छ छवी, सोच र इमानदार महिलालाई नेतृत्वमा ल्याउनु पर्ने जोडदार बहस उठेको छ ।
Read moreDetailsनेपालले यूएईसँगको खेलमा १ रनले जित हासिल गरेको छ ।
Read moreDetailsजेनजी प्रदर्शनका क्रममा घाइते भएर पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिरहेका सबै घाइते घर फर्किएका छन् ।
Read moreDetailsनेकपा एमाले र नेपाली कांग्रेसले संविधान दिवस संयुक्त रुपमा मनाएको छ ।
Read moreDetailsजेनजीको आन्दोलनपछि मुलुकलाई लयमा फर्काएर नागरिकका अत्यावश्यक सेवाहरू सूचारू गर्न उपभोक्ता जागरण अभियान नेपालले माग गरेको छ ।
Read moreDetailsजेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् ।
Read moreDetailsजेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ ।
Read moreDetailsजेनजीकाे आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले झापाका तीन वटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भगाएका छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.