नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी अजम्बरी भएको बताएका छन् ।
Read moreDetailsनगरपालिकाले २२ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा सत्र जना स्वयमसेवीकालाई सम्मान गरेको छ ।
Read moreDetailsलाल–भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले यसपटक तीन जना उत्कृष्ट प्रतिभाहरू छनौट गरेको छ ।
Read moreDetailsघरेलु तथा साना उद्योग कार्यालयले मेची उद्योग बाणिज्य संघको समन्वयमा ११ औँ राष्ट्रिय उद्योग दिवस मनाएको छ ।
Read moreDetailsत्रिवेणी च्यालेञ्ज कप–२०८२ फुटबल प्रतियोगिता आगामी मंसिर १० गतेदेखि सुरु हुने भएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले जेनजी आन्दोलनपछि समाज त्रसीत अवस्थामा रहेको बताएका छन् ।
Read moreDetailsनिवर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आज जेनजी आन्दोलनमा क्षति भएका नगरपालिका सहितका भवनहरू निरीक्षण गरेका छन् ।
Read moreDetailsनेपाली कांग्रेस मेचीनगरले नगरपालिकाले अस्थायी, ज्यालादारी र करार कर्मचारी हटाएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
Read moreDetailsहात्तीकाे आक्रमणबाट मेचीनगर-२ स्थित सरस्वती चाेकका एक जना बालक घाइते भएका छन् ।
Read moreDetailsमितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.