box -2

बौद्धमोडको स्वास्थ्य शिविरबाट ८२४ जना लाभान्वित

नेपाल मानव धर्म सेवा समितिले मेचीनगर–२ स्थित बौद्धमोडमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८२४ जनाले सेवा लिएका छन् ।

Read moreDetails

बिर्तामोडमा माघ ८ गतेदेखि अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव

बिर्तामोडमा आगामी माघ ८ गतेदेखि १९ गतेसम्म १२ दिनको अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन गर्न लागिएको हो ।

Read moreDetails

पत्रकारले स्वतन्त्र भएर कलम चलाउन मन्त्रीको आग्रह

कोशी प्रदेश सरकारका खानेपानी, सिचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पत्रकारहरुले कलम चलाउँदा स्वतन्त्र भए चलाउन आग्रह गरेका छन् ।

Read moreDetails

अपाङ्गता भएका व्यक्तिहरुको वडा, वडामा स्वास्थ्य जाँच

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रम धमाधम भइरहेको छ ।

Read moreDetails

केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट  २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध भए ।

Read moreDetails

ओमसाइमा स्टाफ नर्स, एचए र फार्मेसीका कक्षाहरु सञ्चालन हुने

ओमसाइ पाथिभरा नर्सिङ कलेज भद्रपुरले स्टाफ नर्स, एचए र डिप्लोमा इन फार्मेसीका कक्षा सञ्चालन गर्ने भएको छ ।

Read moreDetails
Page 14 of 53 1 13 14 15 53