मेचीनगर, २७ भदौ । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जनप्रतिनिधि कर्मचारीहरुको पिंजडामा रहेको बताएका छन् ।
Read moreDetailsमेचीनगर, २७ भदौ । गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजबंशीले राज्यले जनप्रतिनिधिलाई विश्वास नगरेर कर्मचारीहरुलाई मात्र विश्वास गर्ने गरेको बताएकी छन्...
Read moreDetailsमेचीनगर, २७ भदौ । पूर्व संघिय सांसद विमला विकले एकचोटी लोकसेवा पास गरेका कर्मचारीहरुले देश चलाएको बताएकी छन् ।
Read moreDetailsझापा, २६ भदौ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले विहीबार सार्वजनिक विदा दिएको छ ।
Read moreDetailsभद्रपुर, २६ भदौ । भद्रपुर झापा गोल्डकपले अब ‘झापा लिग’ गर्ने भएको छ ।
Read moreDetailsमेचीनगर, २६ भदौ । कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीमाथि हातपात गरेर फरार रहेका भुपाल ओलीले प्रहरीमा आत्मसमर्पण गरेका छन्...
Read moreDetailsझापा, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
Read moreDetailsमेचीनगर, २५ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगरले तीजको अवसरमा १२० वर्षीया वृद्वा पोहानी राजबंशीसहित...
Read moreDetailsमेचीनगर, २३ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार ढलेकोमा चिन्ता व्यक्त गरेका छन् ।
Read moreDetailsझापा, २३ भदौ । होटल व्यवसायी संघ झापाको अध्यक्षमा पुनःइन्दिरा श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.