मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने स्लिपर सिटसहितको प्रविधि मैत्री थप दुई वटा बस आजदेखि सञ्चालनमा ल्याएको छ ।
Read moreDetailsघर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागि मृत्यु भएको छ ।
Read moreDetailsगौरादह नगरपालिका–९ स्थित कृष्ण खोलामा माछा मार्ने क्रममा तीन जना बालिकाको डुवेर मृत्यु भएको छ ।
Read moreDetailsचारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्ना अशक्त रहेका उपभोक्तालाई ह्विलचियर र हस्पिटल बेडको व्यवस्था गर्ने भएको छ...
Read moreDetailsनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
Read moreDetailsस्वच्छ छवी, सोच र इमानदार महिलालाई नेतृत्वमा ल्याउनु पर्ने जोडदार बहस उठेको छ ।
Read moreDetailsश्रम अभियन्ता हर्क साम्पाङले अब देशलाई विदेशीको क्रिडास्थल बन्न नदिन देशभक्त नागरिकहरु एकजुट हुनु पर्ने बताएका छन् ।
Read moreDetailsनेपालले यूएईसँगको खेलमा १ रनले जित हासिल गरेको छ ।
Read moreDetailsनेपाल प्रहरीको झापाबाट हराएका २४ वटा हतियार अझै भेटिएको छैन । करिव ६ हजार गोली समेत फेला नपरेको बताइएको छ...
Read moreDetailsयुथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहको स्मृतिमा ‘मेचीनगर रन’ प्रतियोगिता आयोजना गरेको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.