शवदाह स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर मैलाको डम्पिङ साइट बनाएपछि मेचीनगरका सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।
Read moreDetailsमेचीनगर नगरपालिकाले तरकारीको प्रस्तावित समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका विषयमा किसानहरुसँग छलफल गरेको छ ।
Read moreDetailsमेचीनगर-७ स्थित ईटाभट्टामा भाेलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ ।
Read moreDetailsइक्यान झापाले शैक्षिक परार्मश ब्यवसायलाई मर्यादित र ब्यवस्थित बनाउन आवश्यक सहयोगका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
Read moreDetailsमेचीनगर–११ र १२ मा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहको यही भदौ महिनाको तेस्रो साता चुनाव हुने भएको छ ।
Read moreDetailsसंघीय सरकारले मेचीनगरका महेश खनाललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणकाे सदस्य पदमा नियुक्त गरेकाे छ ।
Read moreDetails२४ वर्षकै उमेरमा एक महिनाअघि मात्र गम्भीर रोग लागेर निधन भएकी सुस्मिता बर्देवाको सम्झानामा बुबा टेकबहादुर बर्देवाले अनाथ आश्रमका बालबालिकालाई...
Read moreDetailsकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण थुम्की विकास समितिले रथ यात्रा भव्य रुपमा गरेको छ ।
Read moreDetailsवि.सं.२०१७ सालमा शिवको पत्थरको शिला राखेर स्थापना गरिएको दुहागढीको शिव मन्दिरको अहिले रुपरंग फेरिएको छ ।
Read moreDetailsआजै लेखनवृत्तिका लागि आर्थिक, कृषि र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई लेखनवृत्ति दिने घोषणा गरिएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.