विश्व वातावरण दिवसको अवसरमा मेचीनगर नगरपालिकाले वृक्षारोपणसहित एक हजार दुई सय विरुवा वितरण गरेको छ ।
Read moreDetailsमेयर र सांसदको पहलमा संघीय सरकारबाट मेचीनगरको समग्र विकासका लागि बजेटै बजेट छुट्टिएको छ ।
Read moreDetailsमेचीनगर–१५, ज्यामिरगढी स्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले सुकुम्बासीहरुलाई धनीपूर्जा दिनका लागि आजदेखि नापजाँच सुरु गरेको छ ।
Read moreDetailsस्थानीय तहको बजेटलाई पारदर्शिता र चुस्त ढंगले प्रविधि मैत्री बनाउने गरी मेचीनगरमा जनतासँग राय र योजना संकलन गर्ने काम भइरहेको...
Read moreDetailsपूर्वमै शैक्षिकस्तरमा फड्को मार्दै गरेको सामुदायिक विद्यालय धुलाबारी माविको परिसरमा ‘विग स्कुल’ को भवन बन्ने भएको छ ।
Read moreDetailsसंविधान सभा सदस्य उषा गुरूङले पूर्व युवा तथा खेलकुद विकास मन्त्री डिगबहादुर लिम्बुसँग विवाह गरेकी छन् ।
Read moreDetailsमेचीनगर नगरपालिकाले सूचना प्रविधिमा आधारित प्रणाली तयार गरेर योजना बैंक बनाउन लागि परेको छ ।
Read moreDetailsइलाम-६ राेङका एक जना व्यक्तिलाई मेचीनगरमा खाेलाले बगाएर ल्याएकाे अवस्थामा मृत भेटिएकाे छ ।
Read moreDetailsभर्खरै मेची भन्सार कार्यालयको कमाण्ड समाल्न काँकरभिट्टा आएका भन्सार प्रमुख हरिहर पौडेलले भन्सार भनेको सीसाको घर भएको बताएका छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.