लिङ्देनले अहिलेको चुनावले कुनै निकास नदिने भन्दै केही समय निर्वाचन सार्नुपर्ने बताएका छन् ।
Read moreDetailsमहेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण काेष काे नेतृत्व आजदेखि माेहन रिजालले समालेका छन् ।
Read moreDetailsयही फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्र ।
Read moreDetailsएमालेका तर्फबाट उम्मेदवार रामचन्द्र उप्रेतीले मेरो प्रतिस्पर्धी कोही पनि नभएको बताएका छन् ।
Read moreDetailsझापा क्षेत्र नं.१ मा पुराना दलका नयाँ उम्मेदवारहरु र नयाँ दलका पुराना उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
Read moreDetails। अर्जुन कार्की । झापा–१ मा आफ्नो विरासत जोगाउने, भत्काउने र सुरक्षित राख्नेबीचको कडा प्रतिस्पर्धा हुँदैछ ।
Read moreDetailsओलीको ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ ।
Read moreDetailsसातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि मछिन्द्रले पारेको छ ।
Read moreDetailsराष्ट्रिय प्रजातन्त्र पार्टीले झापा क्षेत्र नं.१ को चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।
Read moreDetailsमतदाता शिक्षाका लागि आजदेखि स्वास्थ्य स्वयंसेविकाहरू खटिने भएका छन् ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.