शनिवारदेखि प्रथम बाहुनडाँगी च्यालेञ्ज कप हुँदैछ ।
Read moreDetailsकोशी प्रदेशको प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिले आज झापा क्षेत्र नंं १ को निर्माणाधीन सडकको अनुगमन गरेको छ ।
Read moreDetailsप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटमा झापा क्षेत्र नं.१ का योजनाहरु समावेश गर्न सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुलाई आवश्यक व्यवस्थापन गर्न नीजि...
Read moreDetailsकञ्चनजंघा एफएममा समवेदना कार्यक्रमबाट लोकप्रिय बनेका शिरो शान्दाई खतिवडाले बेनामे पत्रको विश्वास गर्दा दुई पटक धन्न बाँचेको बताएका छन् ।
Read moreDetailsताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका...
Read moreDetailsसञ्चालकले पचास हजार रुपैयाँ जरिवाना तिरेपछि मेचीनगर नगरपालिकाले उद्योगको ताला खोलिदिएको छ ।
Read moreDetailsराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनसहित ७ जना नेताहरुलाई नियन्त्रणमा लिएको छ ।
Read moreDetailsमेचीनगरको अर्को गौरवको योजना सहिद विरेन मार्गको पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ ।
Read moreDetailsझापाका सम्पादकहरुले प्रेस स्वतन्त्रतामाथि नै प्रहार हुने गरी भइरहेको हस्तक्षेप विरुद्ध एक भएको सन्देश दिँदै प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
Read moreDetailsपास्ता र सुजीमा म्याद नाघेको भेटिएर ताला लगाएको उद्योगलाई मेचीनगर नगरपालिकाले पचास हजार जरिवाना गरेको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.