मेयर र सांसदको पहलमा संघीय सरकारबाट मेचीनगरको समग्र विकासका लागि बजेटै बजेट छुट्टिएको छ ।
Read moreDetailsमेचीनगर–१५, ज्यामिरगढी स्थित सरिया बायोमास इनर्जी प्रालिको उद्योगमा आगलागी भएको छ ।
Read moreDetailsकोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले समाजमा जकडिएर रहेको कु–संस्कार हटाउनु पर्ने बताएकी छन् ।
Read moreDetailsसरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।
Read moreDetailsमेचीनगरस्तरीय दलित समन्वय समितिले आजदेखि एक महिने कुक, बारिष्टा र ब्रिज कोर्सको तालिम सुरु गरेको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सीप सिकेपछि व्यवसाय गर्न गाहे नहुने बताएका छन् ।
Read moreDetailsझापाका पन्ध्र वटा पालिकाका प्रमुख र अध्यक्षहरुको परामर्श वैठकले साझा समस्याहरुलाई एकजुट भएरअघि बढ्ने निर्णय गरेका छन् ।
Read moreDetailsसुपारी खेती प्रर्वद्धनका लागि मेचीनगरले कृषकहरुलाई धमाधम तालिम दिइरहेको छ ।
Read moreDetailsबाह्रदशी गाउँपालिका–६ स्थित मिनि माउण्टेन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलका १७ जना विद्यार्थीहरुले धाराको पानी पिउँदा विरामी परेका छन् ।
Read moreDetailsमेचीनगरमा आइतबार र मंगलबार दुई वटा घरमा आगलागी भयो । आगलागीको कारण विद्युत सर्ट भएको थियो ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.