banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

गृहमन्त्री र पर्यटन मन्त्रीलाई सगरमाथाको बेसक्याम्पमा बोलाएर नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विविध विषयमा छलफल गरेका छन् ।

Read moreDetails

हुण्डी कारोबारको आरोपमा धुलाबारीका ७ व्यापारी पक्राउ

हुण्डीमार्फत अवैध तरिकाले वित्तीय कारोबार गरेको आरोपमा धुलाबारीबाट ७ जना पक्राउ परेका छन् ।

Read moreDetails

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

प्रेस क्लब मेचीनगरले आयोजना गरेको तीन दिवसीय एआई सम्बन्धी तालिम आज समापन भएको छ ।

Read moreDetails

सूर्योदय स्कुलको ट्रुप लिडरमा साइस्ना र रिदम निर्वाचित

काँकरभिट्टाको सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको ट्रुप लिडरको चुनावमा साइस्ना कोइराला र रिदम निरौला निर्वाचित भएका छन् ।

Read moreDetails

ऐतिहासिक स्थल तेलपानीमा बुधबारदेखि पुराण (भिडियोसहित)

धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव पाञ्चायन मन्दिरमा बुधबारदेखि पुराण हुने भएको छ ।

Read moreDetails

दल र पत्रकारको सम्बन्ध पानी र माछाको जस्तो हुनु पर्छ : प्रेम गिरी

नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले राजनीतिक दल र पत्रकारको सम्बन्ध पानी र माछाको जस्तो रहेको बताएका छन् ।

Read moreDetails

काँकरभिट्टा साकोसको स्वास्थ्य शिविरमा ३०३ जना लाभान्वित

काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३०३ जनाले उपचार सेवा लिएका छन् ।

Read moreDetails

बाहुनडाँगी च्यालेञ्ज कप : रेडहर्ष इलामको विजय सुरुवात

विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ मा रेडहर्ष इलामले विजयी सुरुवात गरेको छ ।

Read moreDetails
Page 12 of 70 1 11 12 13 70