banner -1

बालेनले जेनजीलाई भने–‘सेनासँग वार्ता गर्न तयार रहनू’

बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।

Read moreDetails

पूर्वीद्वार साकाेसकाे अध्यक्षमा गाेपालबहादुर राउत

पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गोपालबहादुर राउत सर्वसम्मत निर्वाचित भएका छन् ।

Read moreDetails

पत्रकार अधिकारीसहित कर्मचारी र समाजसेवी सम्मानित

पत्रकार इश्वर अधिकारी लगायत उत्कृष्ट कर्मचारी, समाजसेवी र सेवा निवृत कर्मचारीहरुलाइ सम्मान गरेको छ ।

Read moreDetails

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 

ज्यामिरगढीमा आगामी असाेज ३ गतेदेखि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रणीय त्रिवेणी च्यालेञ्ज कप हुने भएको छ ।

Read moreDetails

स्विमिङ पुलमा पौडी खेल्ने क्रममा प्रसाईको मृत्यु

बिर्तामोड–२ स्थित ग्रिन पार्कको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक जनाको डुवेर मृत्यु भएको छ ।

Read moreDetails

मन्त्री दाहालद्वारा सडक आयोजनाको भवन उद्घाटन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले दमक स्थित सडक आयोजना कार्यालयकाे उद्घाटन गरेका छन् ।

Read moreDetails

५ हजार अमेरिकी डलर बराबरको मात्र भारतीय रुपैयाँ भित्राउन मिल्ने

अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँ मात्र भन्सार घोषणा बिना नेपाल भित्राउन सकिने बताएको छ ।

Read moreDetails

लिङ्कनका बालबालिकाका अभिभावकलाई मनाेविज्ञान सम्बन्धि परामर्श

बिर्तामोड-३ स्थित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई बाल मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएको छ ।

Read moreDetails

चारआलीको शवदाहस्थल बिर्तामोडको डम्पिङ साइट

शवदाह स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर मैलाको डम्पिङ साइट बनाएपछि मेचीनगरका सरोकारवालाहरुले आपत्ति जनाएका छन् ।

Read moreDetails
Page 7 of 70 1 6 7 8 70