गतवर्षको एसईईको पुरक परीक्षाका विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन गरेका १०८ युवा समूहलाई मेचीनगर नगरपालिकाले सम्मान गरेको छ ।
Read moreDetailsमेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजबंशी सम्मानित भएकी छन् ।
Read moreDetailsदक्षिण कोरियाका लगानी कर्ताहरूले मेचीनगर नगरपालिकामा लगानी गर्न इच्छुक भएका छन् ।
Read moreDetailsनेपाल सरकारको आग्रहमा दक्षिण कोरियाका लगानी कर्ताहरूको एउटा टोलीलाई मेचीनगर नगरपालिकाले स्वागत गरेको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाले अपाङ्गता भएका एक हजार ५९२ जना व्यक्तिलाई विभिन्न प्रकृतिको परिचय पत्र (कार्ड) वितरण गरेको छ ।
Read moreDetailsलोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीलाई यसवर्षको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ प्रदान गरिने भएको छ ।
Read moreDetailsकिसान आदिवासी उत्थान समिति मेचीनगर–९ ले चिया बगानमा कार्यरत आदिवासीहरूको क्षमता अभिवृद्धि गर्न आज र भोलि संगोष्ठी कार्यक्रम आयोजना गरेको...
Read moreDetailsझापामा सुरक्षित आप्रवासन ‘सामी’ का परियोजनाहरु प्रभावकारी बन्दै गएको छ ।
Read moreDetailsमेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले मौरी पालक किसानलाई मह उत्पादनमा व्यवसायिक भएर लाग्न आग्रह गरिन् ।
Read moreDetailsनगरवासीहरुबाट आएका प्रश्नलाई सुझावका रुपमा लिँदै पहिलो चरणको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.