प्रदेश–१

‘चिया ऐन’ बनेको छैन् भन्दा अनौठो लाग्यो : सभामुख घिमिरे

उनले भने, ‘अहिलेसम्म चिया ऐन बनेको छैन् भन्ने कुरा अनौठो लाग्यो । ऐन बनाउने कुरामा मेरोतर्फबाट पूरै पहल हुनेछ ।’

Read moreDetails

बिर्तामोडमा ‘नेशनल एडभान्स डेन्टल केयर’ सञ्चालनमा

दाँतका विरामीहरुको अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने उदेश्यले बिर्तामोडमा नेशनल एडभान्स डेन्टल केयर सुरु भएको छ ।

Read moreDetails

चारआली खानेपानी चुनाव : अध्यक्षमा राजन चिमरिया विजयी हुने निश्चित

मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया विजयी हुने सुनिश्चित रहेको छ । ।

Read moreDetails

चारआली खानेपानी चुनाव : मतदान सम्पन्न, मतगणना सुरु

मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनाव सम्पन्न भएको छ ।

Read moreDetails

मेचीनगरको अवस्था निराशाजनक छैन : मेयर बुढाथोकी

मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले मेचीनगरको अवस्था निराशाजनक नरहेको बताएका छन् ।

Read moreDetails

चारआली खानेपानी चुनाव : काँग्रेस र एमाले एक्ला एक्लै, माओवादीसहितको समूह

सत्ता गठबन्धन सरकारका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले आगामी मंसिर १ गते चारआली साना शहरी खानेपानी उपभोक्ता...

Read moreDetails

गरीबलाई सास्ती दिएर समाजवाद आउँदैन

हाम्रो जस्तो धनी र गरीबकाबीचमा ठूलो खाडल भएको मुलुकका लागि लोकतान्त्रिक समाजवाद नै अपरिहार्य देखिन्छ । यो कुरालाई दूरदर्शी नेता...

Read moreDetails

झापामा मंसिर आजदेखि अपाङ्गता रोकथामका लागि शिविर

अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि झापाका पन्ध्र वटै पालिकामा आगामी मंसिरदेखि पुससम्म शिविर सञ्चालन हुने भएको छ ।

Read moreDetails

ज्योति विकास बैंकले दियो नगर अस्पताललाई ‘बेबी वार्मर मेसिन’

नवजात शिशुको शारीरिक तापक्रम उचित राख्नका लागि मेचीनगरद्वारा सञ्चालित आधारभूत नगर अस्पतालमा ‘बेबी वार्मर मेसिन’ ल्याइएको छ ।

Read moreDetails

वन उपभोक्ता महासंघको सभामा ९ जना सम्मानित

मेयर बुढाथोकीले मेचीनगर कोशी प्रदेशमा नै पर्यटनको सम्भावना बोकेको महत्पूर्ण क्षेत्र भएको बताए ।

Read moreDetails
Page 82 of 155 1 81 82 83 155