।। अर्जुन कार्की ।। लागूऔषध कारोवारी र प्रयोगकर्ताका लागि झापाका खुल्ला सीमा नाकाहरु अन्तर्राष्ट्रिय अखडा बनिरहेका छन् ।
Read moreDetailsबिर्तामोड–२ स्थित ग्रिन पार्कको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक जनाको डुवेर मृत्यु भएको छ ।
Read moreDetailsमेचीनगरका ९ वटा नीजि विद्यालयका विद्यार्थीहरूका लागि एकदिवसीय ´स्कुल ब्रेनवेब सर्कल` प्रतियोगिता आयोजना गरेकाे छ ।
Read moreDetailsसुर्योदय इङ्लिस बोडिङ स्कुलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २४१ जनाले उपचार सेवा लिएका छन् ।
Read moreDetailsभौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई मेचीनगर नगरपालिकाले नगरका केहि विकास निर्माणका विषयमा मागहरु राखेको छ ।
Read moreDetailsभौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले दमक स्थित सडक आयोजना कार्यालयकाे उद्घाटन गरेका छन् ।
Read moreDetailsचलचित्र पत्रकार संघ नेपाल झापा शाखाले प्रथम अधिवेशन आगामी कार्तिक महिनामा गर्ने भएको छ ।
Read moreDetailsमंगलबार राति पिकअप र मारुती भ्यान एक आपसमा ठोक्किदा भ्यान चालकको मृत्यु भएको छ । भ्यानमा सवार चार जना घाइते...
Read moreDetailsअमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँ मात्र भन्सार घोषणा बिना नेपाल भित्राउन सकिने बताएको छ ।
Read moreDetailsझापामा दुई करोड २३ लाख ५० हजार रुपैयाँको पुस्तक बिक्री ।
Read moreDetails

पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.